रामेछापमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

रामेछापमा यात्रु बाहक बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । इस्लामाबाद–लाहोर राजमार्गमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको […]

भारतमा यात्रु बस दुर्घटना, १३ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रस्थित पुरानो पुणे–मुम्बई हाइवे सडकमा यात्रु बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बीबीसी का अनुसार बस शिंग्रोबा मन्दिर पछाडी एक खोचमा खसेको हो । उद्धार दलका एक कर्मचारीलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार उक्त घटनामा परि कम्तिमा १३ जनाको मृत्यु भएको आशंका गरिएको छ । यसरी मृत्यु हुनेमा महिला […]

काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रे प्रहरीका अनुसार दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन् । […]

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।...

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

२७ मंसिर, काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । काभ्रेका एसपी चक्रराज जोशीका अनुसार १३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते […]

मध्य भारतमा बस नदीमा खस्दा १३ जनाको मृत्यु

भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ ।बसमा ५५ जनाले यात्रा गरिरहेको अपुष्ट जानकारी मिलेको स्थानीय प्रहरी अधिकारीले बताए । “महाराष्ट्रको दक्षिण पश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना

संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्ने आशंका

संखुवासभा । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका ६ को पुलुङस्थित सात घुम्तिमा दुर्घटना भएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ हाम्रा संखुवासभास्थित सम्वाददाताले जनाएका छन् । सो दुर्घटनामा परी धेरै यात्रुको ज्यान गएको आशंका गरिएको छ […] The post संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्ने आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

संखुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

संखुवासभा – संखुवासभामा बिहीबार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदीले भने, ‘१३ जनाको शव भेटिएको छ। दुर्घटनास्थलबाट बाटोमा शव निकालेर अस्पताल लैजाने तयारी हुँदैछ।’ ‘पाँचजना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थलमा अरु कोही घाइते वा मृत हुन सक्ने आशंकामा खोजी जारी छ’, उनले भने। […]

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको सुक्कुरका वरिष्ट प्रहरी अधिकृत इर्फान सामोले जानकारी दिए । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको बताइए पनि घुमाउरो राजमार्गमा चालकले तिब्र गतिमा बस दौडाएको प्रत्यक्षदर्