काठमाडौं– आज दिनभर नेपालमा नागरिकता विधेयक फिर्ता गर्ने सरकारको निर्णय, रामेछापको सुनापातीमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, नेपाल रेडक्रस सोसाइटीमा विवाद, प्रहरीको हस्तक्षेप लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका शीर्ष समाचारहरूः नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले […]