हरेक १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो । विभिन्न परिस्थितिसँग जुध्ने क्रममा उत्पन्न तीव्र लगातार मनोविचलनका अवस्थामा व्यक्तिले अन्तिम विकल्पका रुपमा बाध्यात्मक मृत्युवरण गरिने अवस्था आत्महत्या हो ।