काठमाडौं, १४ असार । सरकारले देशका ७ ठूला अस्पतालमा गरिब तथा विपन्नहरूका लागि शैय्या शुल्क नि:शुल्क गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, असहाय र बेवारिसे विरामीका लागि देशका ७ ठूला अस्पतालमा लाग्ने शैय्या शुल्क नि:शुल्क गरेको हो। यस अगाडि ती अस्पतालहरूमा प्रतिदिन २ सय रुपैयाँका दरले शय्या शुल्क तिर्नुपर्ने व्यवस्था रहेको थियो। यी […]