काठमाडौं : पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।
आरबी लेपजिङविरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो।
गएराति लिस्बनमा भएको प्रतियोगितामा मार्किन्होसले खेलको १३ औँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। ...