मेस्सीबिना मैदान उत्रेकाे पीएसजी बराबरीमा राेकियाे, सिटी शीर्ष स्थानमा

च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आरबी लाइपेजिगसँग बराबरी खेलेको छ ।

सम्बन्धित सामग्री

पीएसजी फ्रेन्च लिग उपाधि नजिक

दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २-१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ११ औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेकाे छ ।शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जित्ने संघारमा पुगेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ । अब २२ अप्रिलमा हुने एन्जर्सविरुद्धको खेलमा विजयी भए पीएसजीले लिग उपाधि जित्नेछ ।घरेलु मैदानमा खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाल

दोस्रो स्थानको निससँग पीएसजी पराजित

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ  । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।

नेयमारबिना रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन यो सिजन पहिलो पटक घरेलु मैदानमा बराबरीमा रोकिएको छ । लिग वानको शीर्ष स्थानमा रहेको पीएजसी निससँग गोलरहित बराबरीमा रोकिएको हो ।घाइते बेनका नेयमार बिना लियोनेल मेस्सी र किलियन एम्बाप्पेले टोलीलाई जीत दिलाउन सकेनन् । नेयमारको खुट्टामा चोट लागेपछि उनी ८ हप्ता मैदानबाहिर रहने बताइएको छ । पीएसजीले विपक्षीको पोष्टमा २२ पटक प्रहार गरे पनि गोल गर्न सकेन । बराबरीपछि माउरिसो पोचेटिन्होको टोलीको शीर्ष स्थानमा १२ अंकको अग्रता रहेको छ । यो सिजन पीएसजी जीतविहीन बनेको यो मात्र तेस्रो पटक

पीएसजी रोकिँदा सिटी शीर्ष स्थानमा

राहिम स्टर्लिङले १२ खेलको गोल खडेरी अन्त्य गर्दा म्यानचेस्टर सिटीले क्लब ब्रगमाथि ४–१ को शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा सिटीले खेलको १५ औँ मिनेटमा फिल फोडेनको गोलको मद्दतले अग्रता लिएको थियो । तर लगत्तै जोन स्टोन्सले आत्मघाती गोल गरेपछि खेल बराबरी बनेको थियो ।दोस्रो हाफमा भने सिटीले गोलको वर्षा गर्‍यो । ५४ औँ मिनेटमा रिहाद महारेजले सिटीलाई पुनः अग्रता दिलाए भने ७२ औँ मिनेटमा स्टर्लिङले सिटीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा ग्याब्रियल जिसुसले गोल गर्दै सिटीको जीत सु

पीएसजी बराबरीमा रोकिँदा सिटी शीर्ष स्थानमा

काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिँदा च्याम्पियन्स लिगको समूह ‘ए’ मा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ४–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।  इङ्लिस प्रिमियर लिगको क्लब सिटीले गएराति घरेलु मैदानमा सहज जित निकाल्दा स्ट्राइकर रहिम स्टर्लिङले गोलको खडेरी तोडे । उनले वैकल्पिक खेलाडीका रुपमा...

पीएसजी शीर्ष स्थानमा

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै छ । शनिबार क्लेरमोन्ट फुटलाई ४-० गोलले पराजित गर्दै पीएसजीले लगातार पाँचौँ जितसहित शीर्ष स्थानमा कायम रहेको हो । पीएसजीलाई जित दिलाउन एन्डर हरेराले दुई गोल तथा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक एक गोल गरे । शीर्ष स्थानको पीएसजीको ५ खेलमा […]

पीएसजी शीर्ष स्थानमा उक्लियो

२ फागुन, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस केनले एक एक गोल गरे । ड्राक्सलरले २२औ मिनेटमा […]

पीएसजी फेरि शीर्ष स्थानमा

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हराएको छ । यससँगै टोली फेरि अंकतालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

पीएसजी शीर्ष स्थानमा

फ्रेन्च लिगवान अन्तर्गत गएरराति भएको खेलमा पीएसजीले एन्जर्समाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेड जिन वोविनमा भएको खेलमा घरेलु टोली एन्जर्सलाई हराउँदै पीएसजी तालिकाको शीर्षस्थानमा उक्लिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेभिन कुर्जावाले निर्णायक गोल गरेका थिए। उनले ७० औं मिनेटमा गरेको गोल नै पीएसजीको जितका लागि…