काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग संवादका लागि वार्ता टोली गठन गरेको छ।
गृह मन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार डाक्टर राजन भट्टराईलाई वार्ताका लागि जिम्मेवारी दिइएको हो।
भूमिगत रहँदै आएको विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन भन्दै ओलीले वार्ता टोली गठन अगाडि बढाएका…