रियल मड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश

रियल मड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा नुमान्सियासंग २–२ को बराबरी खेलेपनि समग्रमा ५–२ को जितसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

रिडल मड्रिड कोपा डेल रे को अन्तिम १६ मा प्रवेश

२२ पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेमो छ । शनिबार राति भएको  खेलमा चौथो श्रेणीको क्लब अरान्डिनालाई ३-१ ले पराजित गर्दै रियलले प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक-एक गोल गरेका थिए । जोसेलुले ५४ मिनेटमा पेनाल्टीमा गोल […]

बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको सेमिफाइनलमा भिड्ने

१६ माघ, काठमाडौं । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे को सेमिफाइनलमा भिड्ने भएका छन् । सोमबार गरिएको ड्र अनुसार स्पानिस दुई महारथी क्लब सेमिफाइनलमै भिड्ने भएका हुन् । दुई मध्ये एक क्लब मात्र फाइनल पुग्ने छन् । स्पानिस ला लिगामा बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छ । केही दिनअघि भएको स्पानिस सुपर […]

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोना र रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमाप्रवेश गरेका छन् । बिहीबार राति भएको पहिलो खेलमा बार्सिलोनाले एडी सेउटालाई ५-० गोल अन्तरले र दोस्रो खेलमा रियल मड्रिडले भिल्ला रियललाई ३-२ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । बार्सिलोनाको जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने राफिन्हा, अन्सु फाती र फ्रान्क …

रोड्रिगो चम्किदा रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

काठमाडौं, पुस २० । रियल मड्रिड ‘कोपा डेल रे’ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न भएको खेलमा चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १-० गोल अन्तरले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो। रियलको जितमा रोड्रिगोको गोल नै निर्णायक बन्यो। उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए।

रियल मड्रिड ‘कोपा डेल रे’ को अन्तिम १६ मा प्रवेश

मंगलबार राति सम्पन्न भएको खेलमा चौंथो श्रेणीको सिपीलाई १(० गोल अन्तरले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो।...

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौँ – उपाधि विजेता रियल मड्रिडले ला लिगा फुटबलको अन्तिम खेलमा रियल बेटिसँग शुक्रबार राति गोलरहित बराबरी खेलेको छ । कार्लो एन्सोलोट्टीले ला लिगा च्याम्पियन र कोपा डेल रे विजेताकोबीचको खेलमा बलियो प्लेईङ सेट उतारेका थिए । तर, लिभरपुलसँग यूइएफए च्याम्पियन्स लिगको उपाधि प्रतिस्पर्धा अघि रियल बराबरीमा रोकियो । कप्तान तथा अनुभव स्ट्राइकर करिम बेन्जेमा […]

स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो रियल

काठमाडौं, २१ माघ । स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिड क्वाटरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै रियल बाहिरिएको हो । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे । एलेक्सले खेलको ८९औं मिनेटमा निर्णायक गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

कोपा डेल रे फुटबलमा रियल मड्रिड विजयी

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले अल्कोयानोलाई ३–१ ले पराजित गरेको हो। रियल मड्रिडका लागि ३९ औँ मिनेटमा मिलिताओ, ७६ औँ मिनेटमा एसेन्सिओले गोल गरे। ७८ औँ मिनेटमा अल्कोयानोका फिगुएरासले आत्मघाती गोल गरेका हुन् । अल्कोयानोका लागि ६६ औँ […]

कोपा डेल रे : रियल मड्रिड सेमिफाइनलमा :: Pahilopost.com

स्पानिस जायन्ट क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। करिम बेन्जनमाको दुई गोल मद्दतमा गिरोना विरुद्ध दोस्रो लेगमा ३-१ को जित हात पारेको रियल समग्रमा ७-३ ले विजयी भएको हो। घरेलु मैदानमा भएको पहिलो लेग रियलले ४-२ ले जितेको थियो। अवे मैदानमा रियललाई जित दिलाउन