रोड्रिगो चम्किदा रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

काठमाडौं, पुस २० । रियल मड्रिड ‘कोपा डेल रे’ स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न भएको खेलमा चौंथो श्रेणीको कासेरेन्यो सिपीलाई १-० गोल अन्तरले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो। रियलको जितमा रोड्रिगोको गोल नै निर्णायक बन्यो। उनले खेलको ६९ औं मिनेटमा गोल गरेका थिए।

सम्बन्धित सामग्री

रिडल मड्रिड कोपा डेल रे को अन्तिम १६ मा प्रवेश

२२ पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेमो छ । शनिबार राति भएको  खेलमा चौथो श्रेणीको क्लब अरान्डिनालाई ३-१ ले पराजित गर्दै रियलले प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । रियलको जितमा जोसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक-एक गोल गरेका थिए । जोसेलुले ५४ मिनेटमा पेनाल्टीमा गोल […]

रियल मड्रिड ‘कोपा डेल रे’ को अन्तिम १६ मा प्रवेश

मंगलबार राति सम्पन्न भएको खेलमा चौंथो श्रेणीको सिपीलाई १(० गोल अन्तरले हराउँदै रियल अन्तिम १६ मा प्रवेश गरेको हो।...

रियल मड्रिड हारबाट जोगियो, पुग्यो अन्तिम १६ मा

मंसिर १३ – रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजन...