ट्याक्स सम्बन्धि नयाँ नियमले अमेरिकामा लाखौं व्यवसायहरुलाई सन् २०२२ को ट्याक्स बर्षमा प्रभाव पारेको छ । आगामी ट्याक्स फाइल गर्दा साना व्यवसायहरु वा करदाताले पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमार्फत भएको आम्दानी पनि अब अनिवार्यरुपमा आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएको छ । विगतमा पेपल, भेन्मो, स्क्वायर जस्ता एप्लीकेशनमा भएको आम्दानी आईआरएसमा रिपोर्ट गर्नुपर्ने भएतापनि गर्ने वा नगर्ने […]