रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई भन्छन् - स्पष्टीकरण दिन्नँ, बर्खास्तगी भोग्छु

नेपाल रेलवे कम्पनीका लिमिटेडका महाप्रबन्धकको कुर्सीमा बसेर राजनीतिक विषयमा स्पष्टीकरण दिइरहनु नपर्ने र यसको जवाफ आफू मैदानमा दिन तयार रहेको उनले चेतावनी दिए

सम्बन्धित सामग्री

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी

स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा भट्टराईले ९ हजार ६२१ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका गैरेको ८ हजार ९२२ मत आएको थियो । त्यसैगरी उपमेयरमा पनि कांग्रेसकै हेमा न्यौपाने […]

एमसीसी सम्झौतामा के कुरा राष्ट्रघाती छ ? : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, २२ माघ । ईन्जिनियर गुरु भट्टराईले नेपालमा उत्पादन हुने सबै उर्जा यहाँ खपत गर्न नसकिने अवस्थामा ट्रान्समिशन लाईन आवश्यक रहेको सुनाएका छन् । उनले एमसीसी परियोजना राष्ट्रघाती भन्नु गलत भएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालको निम्ति बनाएकार विशेष कुरा नभएको जिकिर गरेका छन् । अमेरिकाले बनाएको क्राईटेरिया पूरा गरेको कारण नेपाल एमसीसी […]

म रेल विभागमा हुँदा भारतको सहयोग पाएको थिएः गुरु भट्टराई

काठमाडौं, २० माघ । पूर्वधार विज्ञ गुरु भट्टराईले आफु रेल विभागमा भएको समयमा भारतले असहयोग नगरेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भारत सरकारले रेल विभागको हकमा नेपाल सरकारलाई सहयोग गरेको दाबी गरेका हुन् । साथै, उनले छिमेकी राष्ट्र भारत र चीनले नेपालमा एमसीसी पास […]

एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]

एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेप्ट गर्नुपर्छ : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । रेल विभागका पूर्व महानिर्देशक गुरु भट्टराईले विकासको एजेण्डामा कसैले पनि पक्ष वा विपक्ष गर्न नहुने बताएका छन् । उनले अमेरिकी सहयोग सम्झौता एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले भने,‘म एमसीसीको पक्ष र विपक्षमा होईन, एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेष्ट गर्नुपर्छ । यो एमसीसी नेपालको हितमा छ । हामीले […]

रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त

भदौ ४, काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले कम्पनीको महाप्रवन्धमा झालाई नियुक्त गर्ने निर्णय गरेको हो । सप्तरी जिला राजविराज नगरपालिका- १ स्थायी घर भएका महाप्रवन्धकमा नियुक्त भएपनि झाले रेल सञ्चालनका लागि कटिबद्ध भएर काम गर्ने सञ्चाकर्मीहरुलाई बताएका छन् ।  यसअघि कम्पनीको  महाप्रवन्धकमा गुरु भट्टराई थिए । सरकारले  स्पष्टीकरण सोधेकोमा उनले स्पष्टीकरण नदिइकन राजीनामा दिएका थिए ।

राजीनामापछि सरकारी गाडी मन्त्रालयलाई बुझाएर निजी सवारीमा फर्किए गुरु भट्टराई

काठमाडौँ– रेलवे कम्पनीको महाप्रबन्धक पदबाट राजीनामा दिएपछि गुरु भट्टराईले आफूले प्रयोग गरेको सरकारी गाडी मन्त्रालयलाई बुझाएका छन् । आज दिउँसो उनले राजीनामा दिएपछि आफूले प्रयोग गर्दै आएको बा २ झ ३०४५ नम्बरको गाडी मन्त्रालयलाई बुझाएर बा १० च ३१५ नम्बरको निजी सवारीमा मन्त्रालयबाट बाहिरिएका हुन् । आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण […]

अपशब्द प्रयोग गर्दै गुरु भट्टराईद्वारा पासवानलाई १ घण्टाभित्र अपहरण गर्ने धम्की

काठमाडौँ । नेपाल रेलवे कम्पनीका महाप्रवन्धक गुरु भट्टराई र महोत्तरीको बर्दिवासका अनिल कुमार पासवानबीचको सम्वाद सार्वजनिक भएको छ । सार्वजनिक भएको अडियो दुई व्यक्तिहरुले अत्यन्तै घिनलाग्दो शब्द प्रयोग गरेका छन् ।