लिगको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक नै टिम बाहिर

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डसँगको एक मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार २५ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाली टोलीका प्रमुख खेलाडी नै बाहिर राखेका छन् । कुवेती नागरिक अब्दुल्लाहले यसै महिना समाप्त सहिद स्मारक ए डिभिजन लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक चुनिएका विशाल श्रेष्ठलाई टिम बाहिर राख्दै नाम घोषणा गरेका हुन् । उनले लिग विजेता मछिन्द्रका कप्तान सुजल श्रेष्ठसहित

सम्बन्धित सामग्री

अनन्त एनएसएलको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबका कप्तान अनन्त तामाङ नेपाल सुपर लिग २ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका अनन्त सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे । ललितपुरकै जेफ बाल्टुस एनएसएलको उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी बन्दा इमोह एजेकेल […] The post अनन्त एनएसएलको सर्वोत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

दोस्रो अन्तरराष्ट्रिय सिमरा भेट्रान कप मोरङको पोल्टामा

बारा : बाराको सिमरामा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय सिमरा भेट्रान कप फुटवल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ।सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २-० ले पराजित गर्दै मोरङले उपाधि पोल्टामा पारेको हो।मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक/एक गोल गरेका थिए। मोरङले खेलको १३ औँ र ३३ औँ मिनेटमा गोल गरेको हो। उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार प्राप्त गरेको छ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङका मी

दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधि मोरङलाई

अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २–० लाई पराजित गर्दै मोरङले उपाधि जितेको हो ।मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक एक गोल गरेका थिए । मोरङले खेलको १३ औं र ३३ औ मिनेटमा गोल गरेको हो । उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार रकम प्राप्त गरेको छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङकै मीनबहादुर बस्नेत, उत्कृष्ट गोल रक

खप्तड गोल्डकपमा शिशिर सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब ए डिभिजन लिगबाट रेलिगेसनमा परेसँगै मनाङ मर्स्याङ्दी क्लबबाट खप्तड गोल्डकप खेल्न पुगेका विंगर शिशिर लेखि पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । मनाङलाई उपाधि दिलाउने क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शिशिरले एक लाख रुपैयाँ प्राप्त गरे । च्याम्पियन मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक तथा राजेन्द्र […]