दोस्रो अन्तरराष्ट्रिय सिमरा भेट्रान कप मोरङको पोल्टामा

बारा : बाराको सिमरामा सम्पन्न दोस्रो अन्तरराष्ट्रिय सिमरा भेट्रान कप फुटवल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ।सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २-० ले पराजित गर्दै मोरङले उपाधि पोल्टामा पारेको हो।मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक/एक गोल गरेका थिए। मोरङले खेलको १३ औँ र ३३ औँ मिनेटमा गोल गरेको हो। उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार प्राप्त गरेको छ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङका मी

सम्बन्धित सामग्री

सिमरा विमानस्थलमा हवाई इन्धन सेवा सुरु

सिमरा विमानस्थलमा उडान गर्ने जहाजहरूले अब सिमरामा हवाई इन्धन भर्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले बाराको सिमरा विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउने गरी रिफ्युलर स्टेसन स्थापना गरेर सेवा सुरु गरेको छ।...

१३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई

जितपुर सिमरा उपमहानगरपालिकाको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईज यूनाईटेडले उचालेको छ।...

सिमरा गोल्डकपको तयारी पूरा

१३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सिमरा रंगशालामा मंगलबार आयोजकले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । गोल्डकप ९–१८ चैतसम्म हुने आयोजक समितिका महासचिव शम्भुसिंह...

सिमरा सेजमा टायल्स उद्योगको शिलान्यास

१४ माघ, वीरगञ्ज । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा पहिलो उद्योग स्थापना हुने भएको छ । ३४३ बिघा क्षेत्रफल ओगटेको सिमरा सेजको ‘ए ब्लक’ मा टायल्स तथा मार्बल उद्योग स्थापना गर्न लागिएको हो । टायल्स फ्याक्ट्रीका लागि ८ वटा प्लट लिएको उद्योगी तुलसी गुप्ताले बताए । भारतीय कम्पनी अशोक, आकृति टायल्स तथा मार्बल […]

सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

वीरगञ्ज : बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ।विमानस्थल क्षेत्रमा मर्मत सम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो।  सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए। नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने भट्टले बताए। वर्षैदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत सम्भार गर्न लागिएको हो। दैनि

एपिएफ जीतपुर सिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले, सिमरा विभागिय टोली एपिएफ फुटबल क्लब जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सर्लाहीको बागमती युवा क्लबाई ४–१ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले उपाधिका लागि शनिबार अर्को ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) को सामना गर्नेछ । आयोजकलाई ३–२ ले […]

एनआरटी जीतपुर सिमरा गोल्डकपको फाइनलमा

सुनिल गाउँले, सिमरा आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको फाइलनमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक टोलीलाई ३–२ ले पन्छाउँदै एनआरटी उपाधि नजिक पुगेको हो । एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले २ र मेसुके ओलोमाईले १ गोल गरे । आयोजकका […]

शेर्पालाई हराउँदै एपिएफ जीतपुर सिमरा गोल्डकपको सेमिफाईनलमा

सुनिल गाउँले, सिमरा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागिय एपिएफ क्लब जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतवार भएको खेलमा शिमालयन शेर्पा क्लबलाई ३–२ ले पराजित गर्दै एपिएफले सेमिफाईनलको यात्रा तय गरेको हो । एपिएफको जीतमा दीपेश धिमाल, बिकी तामाङ र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठ […]

आजदेखि बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु

बुद्ध एयरको नयाँ गन्तव्य पोखरा–सिमरा उडान सुरु भएको छ। कम्पनीले आजदेखि पोखरा– सिमरा सिधा उडान भर्न सुरु गरेको हो।

सिमरा गोल्डकपको एघारौं संस्करण भोलिदेखि

बारा : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘सिमरा गोल्डकप’ को एघारौं संस्करण मंगलबार (भोलि)देखि बाराको सिमरा रंगशालामा शुरु हुने भएको छ। दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने ‘जितपुरसिमरा गोल्डकप’ नामकरण गरिएको छ । मंगलबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नव जनजागृती युवा क्लबले जनाएको छ।सिमरा रंगशालामा हुने प्रतियोगितामा यसवर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहन