उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण शुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिकालागि आधार तथा कोसे ढुंङ्गा सावित भएको छ । यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण गर्नमा […]
काठमाडौँ । भोटेकोशी बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव तथा तत्काल र दीर्घकालीन आवश्यकता पहिचान गर्न सरकारले विस्तृत स्वास्थ्य आवश्यकता एवं पुन:स्थापना मूल्यांकन गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संघसँग सहकार्य गरी बाढी प्रभावित क्षेत्रको स्वास्थ्य अवस्थाबारे अध्ययन गर्न लागेको हो। मूल्यांकनमा बाढी प्रभावित समुदाय, विशेष गरी जोखिममा रहेका […]
RajdhaniDaily.com | स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ ११ को बुढाथोकी डाँडा र वडा न ७ को -
काठमाडौं – नेकपा एमालेका सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीका लागि गुन्डूमा सचिव महेश बस्नेतको पहलमा निर्माण गर्न थालिएको ‘ओली कुटी’ प्रोजेक्ट खारेज गर्न सुझाव दिएका छन्। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलसहितको एमाले पुनर्गठन कार्यदललाई सल्लाहकारहरूले यस्तो सुझाव दिएका हुन् । ‘ओली कुटी’ निर्माणका नाममा व्यवसायी लगायतसँग रकम उठाउँदा पार्टीको छवि बिगारेको भन्दै […]