संसदमा प्रतिमा गौतमको प्रश्न : जापान जाने प्रशिक्षार्थीका लागि अनधिकृत भाषा परीक्षा किन ?

२४ असार, काठमाडौं । नेपाली कांग्रेसको सांसद प्रतिमा गौतमले जापानको भिसा प्राप्त गरेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई श्रम स्वीकृति दिने नाममा अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको बताएकी छन् । संसद बैठकमा गौतमले ‘जान’ नामक संस्थामार्फत विगत …