धनकुटा नगरपालिकाले रोजगार मेला गर्दै

धनकुटा यहाँ २ असारदेखि पहिलो पटक वृत्ति परामर्श तथा रोजगार मेला हुँदै छ । धनकुटा नगरपालिकाले आयोजना गर्ने मेलामा बेरोजगारलाई रोजगारी तथा रोजगारदातालाई कर्मचारी/कामदार उपलब्ध गराउन सहजीकरण गर्ने प्रमुख उद्देश्य हो ।

सम्बन्धित सामग्री

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला हुँदै

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ। धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला

धनकुटामा रोजगार मेला हुने

धनकुटा । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटामा असार २ गते एकदिने वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहने छन् । मेलामा स्थानीय उत्पादनसहित […]

धनकुटामा रोजगार मेला हुँदै

धनकुटा, ३० जेठ । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका […]

अपाङ्गता भएका व्यक्तिलक्षित रोजगार मेला

अपाङ्गता भएका व्यक्तिको रोजगारी सुनिश्चितताका लागि विराटनगरमा दुईदिने रोजगार मेला आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ सहित निजी क्षेत्रका सङ्घसंस्थाको सहकार्यमा आगामी कात्तिक १८ र १९ गते मेला आयोजना गरिने भएको हो । सो मेलामा प्रदेश १ का आठ जिल्लाबाट तीन सय लाभग्राही र एक सय रोजगारदातालाई एकै थलोमा राखिने भएको छ । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, धनकुटा, सङ्खुवासभा र भोजपुर सहभागिता रहने भएको छ ।

धनकुटामा रोजगार मेला हुने

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला आयोजना गर्न लागेको हो ।