काठमाडौं : पुसको पहिलो साता विश्वकपको 'ग्लोबल क्वालिफायर्स' सुरु हुन करिब दुई महिना बाँकी थियो। नेपालका प्रतिस्पर्धी टिमहरुले धमाधम विश्वकपको सिरिजको तयारी गरिरहेका थिए। ठीक सोही समय, नेपालमा भने क्रिकेट चरम विवादमा फस्यो। खेलाडी वर्गीकरणबाट सुरु भएको विवादमा तत्कालीन कप्तान र उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई हटाउनेसम्मको निर्णयमा पुग्यो…