विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा समाप्त भैसक्दा पनि दुर्गम क्षेत्रमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव रहेको छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग …