गुटैगुटको कांग्रेसमा आन्तरिक एकताको खोजी

काठमाडौं, साउन ९ । नेपाली कांग्रेसका पदाधिकारीहरूले पार्टीभित्र देखिएका समस्या सुधार गर्दै जनताले आशा र भरोसा गर्ने पार्टीका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। साउन २ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकअन्तर्गत सोमबार पार्टी पदाधिकारीहरूले धारणा राख्दै जनतामा बढ्दै गएको निराशालाई कांग्रेसले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। सबै र सधैं राजनीतिक परिवर्तनका लागि जनताले नेपाली […]

सम्बन्धित सामग्री

कांग्रेसमा सबैलाई मान्य हुने प्रस्तावको खोजी

११ भदौ, काठमाडौं । चुनावी तालमेल, एक्जिट पोलिसी र महाधिवेशन कार्यतालिकाबारे सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बोलाएको बैठक कुनै निर्णयमा पुग्न सकेन । तर शीर्ष तहका भएको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । त्यही कारण …

गुटैगुटको कांग्रेसमा ‘आन्तरिक एकता’को खोजी

सबै र सधैं राजनीतिक परिवर्तनका लागि जनताले नेपाली कांग्रेस र उसको नेतृत्वलाई साथ दिए पनि उनीहरूले आफ्नो जीवनमा कुनै परिवर्तन नआएकोमा चरम असन्तुष्टि र निराशा प्रकट गरिरहेको जनाउँदै पदाधिकारीहरूले विगतमा भएका गल्ती तथा कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा ज...

आरजुले मैदान छाडेपछि कैलाली ५ मा कांग्रेसको उम्मेदवार को ?

५ असोज, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा समानुपातिक पद्धतिमा उम्मेदवार बन्ने पक्का भएपछि नेपाली कांग्रेसमा कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार खोजी सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य आरजु आफैं उम्मेदवार हुन चाहेपछि क्षेत्र, जिल्ला हुँदै प्रदेशबाट समेत सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी थिइन् । आकांक्षी नेताहरुले दाबी समेत पेश […]

कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको खोजी, कसले मार्ला बाजी?

काठमाडौँ: कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त हुने भएको छ। उक्त पद रिक्त भएसँगै उनको स्थानमा को आउला, चासोको विषय बनेको छ। फागुन २१ गतेबाट पौडेलले राष्ट्रियसभामा कार्यभार सम्हालेसँगै मुख्यसचिवबाट बिदा हुने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयबाट उनको बिदाईसँगै कांग्रेसमा मुख्य सचिवको…

कांग्रेसमा नयाँ नायकको खोजी

विपक्षी पार्टीहरूले लगाउँदै आएको यथास्थितिवादी र परम्परावादीको आक्षेप चिर्न कांग्रेसमा सक्षम र ‘डाइनामिक’ नेतृत्व आवश्यक छ कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीको आगामी नेतृत्वबारे चासो बढेको छ । अघिल्लो आमनिर्वाचनमा अनपेक्षित रूपमा पराजित भएपछि...

कांग्रेसमा पद्धतिको खोजी जरुरी

सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा अहिले पार्टी सभापतिलगायतका विभिन्न पदाधिकारीमा उमेदवारको विषयलाई लिएर निकै गम्भीर विवाद भइरहेको छ । आकांक्षीहरू धेरै भए पनि त्यसको व्यवस्थापन गर्ने नीति, विधि र पद्धति निर्माण गरिएको छैन । विभिन्न गुट उपगुटसहितका प्यानल देखिएका छन् । एउटा शक्तिशाली पार्टीका लागि गुटउपगुट र प्यानलबन्दा त्यसले भविष्यमा पार्टी जीवनमा पनि विभिन्न समस्या […] The post कांग्रेसमा पद्धतिको खोजी जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राजनीतिमा युवा नेतृत्वको खोजी

०६४ देखिका निर्वाचनमा कांग्रेस हारेको कारण जनाधार गुमाएर होइन, सही नेतृत्वको अभाव भएर हो राजनीतिमा पाकाहरूको होस र युवाहरूको जोसको समन्वय भए मात्र सार्थक तथा फलदायी नेतृत्व जन्मिन सक्छ । कांग्रेसमा नेतृत्वको...

पौडेल समूहको बैठक चाक्सीबारीमा, सर्वसम्मत नेतृत्वको खोजी

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए । पूर्वमहामन्त्री प्रकाशमान […]

नेपाली कांग्रेसमा नयाँ बीपीको खोजी

विश्वप्रसिद्ध राजनीतिक चिन्तक फ्रान्सिस फुकियामाले आफ्नो ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’नामक पुस्तकमा राजनीतिक संस्थाहरुको उत्पत्ति, विकास र क्षयीकरणबारे विस्तृतमा उल्लेख गरेका छन् । संक्षेपमा भन्दा कानूनी शासनको प्रत्याभूति गराउने स्वतन्त्र र अन्य प्रजातान्त्रिक संस्थाहरुको विकास हुन सकेन भने उदार प्रजातान्त्रिक प्रणालीले राम्रोसँग काम गर्न सक्दैन भन्ने तर्क उनले गरेका छन् । त्यसैगरी अर्का चिन्तक स्यामुल […]

​कांग्रेसमा संसदीय दलको नेतामा देउवालाई सिंहको चुनौती

काठमाडौं, फागुन ११ – कांग्रेसमा संसदीय दलको बैठक १२ गते बस्ने भएपछि संसदीय दलको नेताको खोजी सुरु भएको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउव...