कांग्रेसले देशका लागि सबैभन्दा बढि सत्कर्म गरेको विश्वप्रकाशको दाबी

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशका लागि सबैभन्दा बढि सत्कर्म गरेको दाबी गरेका छन् । आज (शनिबार) झापाको भद्रपुरबाट समुदायमा कांग्रेस संवाद यात्राको थालनी गर्दै उनले कांग्रेसले जनतालाई स्वतन्त्रता दिलाउनm समावेशिताको प्रारम्भ गर्न, लोकतन्त्र स्थापना गर्न र शान्ति स्थापना गर्न सबैभन्दा बढि भूमिका निर्वाह गरेको दाबी गरेका हुन् । […]

सम्बन्धित सामग्री

मधेसका भुइँमान्छे : सबैभन्दा उत्पीडितको कथा

काठमाडौं-  ‘हामी यो देशका सबैभन्दा उत्पीडनमा परेका मान्छे हौं । किसान र मजदुर हौं । हामी सबैभन्दा शान्तिप्रिय मानिस हौं । यो वर्ग भनेको आफ्नो पसिना बाहेक अरुको एक पैसा नखाने हो । हाम्रो आन्दोलन कुनै पनि खालको उत्तेजित र असंवेदनशील हुँदैन । बरु हामी आफ्नै शरीरलाई पीडा दिने काम गर्छौं ।’ विभिन्न जिल्लाबाट २७ […]

अमेजन जंगलमा भेटियो संसारकै सबैभन्दा ठूलो सर्प (भिडियो)

तर हाल भेटिएको एनाकोन्डा विश्वमा अहिलेसम्म भेटिएकामध्येकै सबैभन्दा ठूलो हो । नौं देशका १४ बैज्ञानिकहरुले अमेजन जंगलमा अनुसन्धानका क्रममा सबैभन्दा ठूलो एनाकोन्डा भेटेका हुन् ।

सबैभन्दा बढी जनघनत्व र जनसङ्ख्या काठमाडौँमा

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो ।  देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ […]

ब्लेयरले भने : पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा

१ साउन, काठमाडौं । बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले पश्चिमा देशका लागि चीन सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । उनले विश्वको दोश्रो महाशक्तिको रुपमा देखिन थालेको चीनको सामना गर्न सबै पश्चिमी देशलाई एक भएर लाग्न आह्वान गरेका छन् । डिचले फाउन्डेसनको समारोहमा गरेको सम्बोधन उनले पश्चिमा देशका राजनीतिक र आर्थिक प्रभुत्वको युग समाप्त हुन लागेको […]

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – आज मङ्गलवार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो साेमवार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो । वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद् सजिना शाक्यका अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ । आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित...

विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि

काठमाडौं।विश्वका सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पासपोर्ट पनि परेको छ।हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स्स २०२१’ सूचीमा नेपाल लगायत ९ देशका पासपोर्टलाई सबैभन्दा खराबमा राखिएको छ।विश्वका सबैभन्दा खराब पासपोर्टमा क्रमशः अफगानिस्तान,इराक, सिरिया, पाकिस्तान,यमन, सोमालिया, नेपाल र उत्तर कोरयाका छन्।सूचीमा सबैभन्दा बढी अनअराइभल भिसा पाउनेलाई सबैभन्दा राम्रो तथा शक्तिशाली र कम पाउनेलाई खराब तथा कमजोर पासपोर्टमा राखिएको छ।

ओली प्रवृत्ति देशका लागि सबैभन्दा घातक : गठबन्धन

विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबैभन्दा ठूलो घातक रहेको भन्दै त्यस विरुद्ध एकजुट हुन आह्वान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शिर्ष नेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एकठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् । नेकपा […]

देशका १९४ स्थानमा वर्षा, सबैभन्दा बढी झापामा

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका २१३ वटा वर्षा मापन केन्द्रहरुमध्ये १९४ वटामा वर्षा मापन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी केन्द्रमा ४७.४ मिलिमिटर मापन गरिएको छ। वर्षा मापन गरिएका केन्द्रहरुमध्ये २२ वटामा २५ मिलिमिटरभन्दा बढी र १०६ केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।

देशका ७८ स्थानमा वर्षा, सबैभन्दा बढी धनकुटाको पाख्रीबासमा

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका १९८ वर्षा मापन केन्द्रहरुमध्ये ७८ वटामा वर्षा मापन गरिएको छ। बिहीबार बिहान ८ः४५ देखि शुक्रबार बिहान ८ः४५ बजेसम्म वर्षा मापन गरिएकोमा सबैभन्दा बढी वर्षा धनकुटाको पाख्रिबासमा ४४.३ मिलिमिटर भन्दा बढी मापन गरिएको थियो।

यी हुन् सबैभन्दा धेरै ट्राफिक जाम हुने विश्वका दशवटा सहर

विश्वभर बढ्दो सडक ट्राफिक जाम समस्या तथा चिन्ताको विषय बनिरहेको छ । सन् २०२०  मा सबैभन्दा धेरै ट्राफिक जाम रहेका विश्वका १० शीर्ष सहरहरुको सूची सार्वजनिक भएको छ । टमटम ट्राफिक इन्डेक्सले विश्वका ५७ देशका ४ सय १६ देशमा गरेको अध्ययन अनुसार सबैभन्दा उच्च सडक ट्राफिक रहेका विश्वका टपटेन सहर यस्ता छन्ः १. बैंगलोर : […]