रियलमी नेपालमा सबैभन्दा छिटो स्मार्टफोन बिक्री विस्तार गर्ने ब्राण्ड बनेको छ । क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार सन् २०२१ कोे तेस्रो क्वाटरमा नेपाली बजारमा रियलमीले तेस्रो स्थान ओगटेको छ । अघिल्लो त्रैमासभन्दा २५७ प्रतिशत बढी व्यापार गरेको छ ।पछिल्लो क्वाटरमा अनुमानित सेल–इन स्मार्टफोन ढुवानीमा आधारित रही क्यानालिसले अध्ययन गरेको हो । हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको छ । अघिल्लो क्वाटरको तुलनामा यो क्वाटरमा रियलमीले २५७ प्रतिशत ढुवानी वृद्धि गरेको छ ।सामसङ्गले तेस्रो क्