स्मार्टफोन रियलमी सी३१ नेपालमा

स्मार्टफोन ब्रान्ड रियलमीको नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरिएको छ । एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरिएको हो ।  गत बुधवार लन्च गरिएका स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ, जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी गरिएको छ ।  त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको कम्पनीले जानकारी गराएको छ भने उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ । ४ जिबि ¥याम र ६४ जिबि रोम सहित उपलब्ध यो फोनको मूल्य १७,७९९ रुपैयाँ तोकिएको रियलमीक

सम्बन्धित सामग्री

एन्ट्री लेभलको स्मार्टफोन रियलमी सी ३१ नेपालमा, कति छ मूल्य ?

रियलमीले नेपालमा एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । ६.५२ इन्च डिस्प्ले भएको फोनमा  ५००० एमएएचको ब्याट्रि रहेको छ । फोनको ब्याट्री स्ट्यान्ड-बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दावी छ । यसमा १.८ गिगाहर्जको अक्टाकोर युनिसोक टी ६१२ प्रोसेसर रहेको छ । रियलमी सी ३१ मा  १३ मेगापिक्सेलको प्राइमरी क्यामरा रहेको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा...

रियलमी ९ आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक, कति छ मूल्य ?

स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ ।  स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम...

रियलमी ९ आइ स्मार्टफोन सार्वजनिक, मूल्य कति पर्छ ?

स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ । स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम उत्पादन प्रक्रिया उपनाएको छ । यसले ओक्टाकोर २.४ गिगाहर्ज कोर्टेक्स–ए७३ र ओक्टाकोर १.९ गिगाहर्ज कोर्टेक्स–ए५३, एर्डेनो

रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिट्टै

काठमाडौँ – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्नापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने भएको छ। रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुने छ। नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ। जसले युवा […]

रियलमी सी२५ वाई स्मार्टफोन अब नेपालमा

काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपीए–आईत्रिपल क्यामेरा सिस्टमसहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ। इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइमा परेको रियलमी सी२५ वाईमा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५००० एमएएच मेगा ब्याट्री, इन्स्टान्ट फिङ्गर प्रिन्ट सेन्सर भएको शक्तिशाली युनिसोक टी६१० प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्च ठूलो डिस्प्ले रहेको छ। रियलमी सी२५ वाईमा […]

नयाँ स्मार्टफोन रियलमी ८–आइ नेपालमा  सार्वजनिक, मूल्य कति?

रियलमीले हालै आफ्नो नयाँ स्मार्टफोन ‘रियलमी ८–आइ’ नेपाली बजारमा ल्याएको छ।

रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोन ब्राण्डको सूचीमा

रियलमी काउन्टर पोइन्टको अनुसन्धान अनुसार विश्वबजारको वरियता क्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ ।  विश्वको ६१ भन्दा धेरै बजारहरुमा पुगेको रियलमी यी मध्ये १८ वटा बजारमा उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ । यो सूचि भित्र पर्नको लागि रियलमीले सन् २०२१ को पहिलो त्रैमासमा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएको थियो, जुन अघिल्लो वर्षको भन्दा १३५.१...

‘रियलमी सी२० र रियलमी सी२१ सार्वजनिक

काठमाडौँ – रियलमी ब्राण्डले आफ्नो ‘रियलमी सी२० र रियलमी सी२१ लन्च गरेको छ। कम्पनीले दराज अनलाइनबाट दुवै स्मार्टफोन ‘प्री–बुकिङ गर्न सकिने जानकारी दिएको छ। कम्पनीका अनुसार सेप्टेम्बरदेखि नेपालभर उपलब्ध हुनेछ। ३२ जीबी मेमोरी, २ जीबी र्याम भएको रियलमी सी२० को मूल्य १२ हजार ८ सय ४९ रहेको कम्पनीले जनाएको छ। यस्तै ६४ जीबी मेमोरी, ४ […]