काठमाडौं–नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएको छ। एमालेको धरान कमिटीले मंगलबार विज्ञप्ति जारी गर्दै बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर साम्पाङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । कमिटीका अध्यक्ष हर्कजंग एडेङद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो […]