काठमाडौ । युवा सञ्चारकर्मी गोविन्द चौलागाई द्धारा सम्पादित ‘संघीयतामा नेपालको सार्वजनिक प्रशासन ’ नामक पुस्तकको बुधबार विमोचन गरिएको छ । विमोचन सँगै सो पुस्तक बजारमा आएको छ । नेपाल सरकारका सचिव, सहसचिव देखि विभिन्न क्षेत्रका विज्ञहरु गरि ५९ जनाको विभिन्न विषयको लेख समेटेर तयार पारिएको सो पुस्तक ७३० पृष्ठको रहेको छ । सो पुस्तक बुधबार […]
The post संघीयतामा सार्वजनिक प्रशासन नामक पुस्तक बजारमा appeared first on राजधानी राष्ट्रिय दैनिक.