बालबालिकामा मुटुरोग कति जटिल ? अन्य समस्या कस्ता देखा पर्न सक्छन् ? (भिडियो वार्ता)

काठमाडौं । नेपालमा वर्षेनी १८ वर्षमुनिका २० देखि २५ हजार बालबालिकामा मुटुसम्बन्धि विभिन्न समस्या देखिने गरेका छन् ।  बालबालिकामा हुने मुटुरोग दुई प्रकारका हुन्छन् जन्मजत र बाथ मुटुरोग ।  नेपालमा देखिने समस्याहरुमध्ये ६० देखि ७० प्रतिशतमा जन्मजात मुटुरोग देखिने गरेको अस्पतालहरुको तथ्यांकले देखाउँछ ।   शिशु अवस्थामा देखिएका मुटुसम्बन्धि कतिपय समस्याहरु उमेर बढेसँगै...

सम्बन्धित सामग्री

तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै

रेसुङ्गा– एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ । सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । गुल्मीमा भएका सडक बालबालिकाको पहिचान गरी तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा होस्टेल निर्माण गरिएको थियो । छ महिनाका लागि व्यवस्थापन गरेर सदरमुकामका […]

बालविवाह समाजको जटिल समस्या

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् । बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका हुन्। बालविवाहको कारण […]

बालविवाह समाजको जटिल समस्या

सप्तरी – जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका कार्यालय प्रमुख दुनियाँ लाल यादवले बालविवाह समाजको जटिल अवस्था रहेको बताएका छन् । बालिकाको शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरणका लागि परिकल्पना नेपाल सप्तरी, सामुदायिक सेवा केन्द्र,जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा शनिबार राजविराज नगरपालिका वडा नम्बर १ मा आयोजित दबाबमूलक र्‍याली तथा पौष्टिक पिटो वितरण कार्यक्रममा सो कुरा बताएका […]

खानेकुराको स्रोत पहिचान नहुँदा स्वास्थ्य समस्या जटिल बन्दैछ : महानायक हमाल

महानायक राजेश हमालले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए ।  उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वा

बुटवलमा जटिल बन्दै पार्किङको समस्या

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा सवारी पार्किङको समस्या जटिल बन्दै गएको छ । बुटवलको बजार क्षेत्रमा किनमेल गर्न र कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको सवारी साधन पार्किङ गर्न जग्गा अभाव भएपछि समस्या जटिल बन्दै गएको हो ।दिनहुँ सवारीको चाप बढ्ने गरेको तर त्यस अनुसार पार्किङ गर्ने जग्गाको व्यवस्थापन गर्न नसक्दा समस्या बढेको हो । बुटवल उपमहानगरको बजार क्षेत्रमा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रेगरी न्यूनतम पन्ध्र हजार सवारी दैनिक पार्किङ हुने गरेको व्यापारीहरू बताउँछन् । तर खाली ठाउँको अभावले

जटिल बन्दै पशुमा बाँझोपन

काठमाडौं, वैशाख ८ । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ । नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको […]

पशुमा बाँझोपनको समस्या जटिल बन्दै

पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक अर्ब रुपियाँभन्दा बढीको क्षति भइरहेको छ ।नेपालमा ७३ लाख गाई र ५१ लाख भैँसीको सङ्ख्या छ तर बाँझोपनको समस्या देखिँदा किसानको गोठ नै रित्तो हुने अवस्था उत्पन्न भएको छ । पशु चिकित्सकहरूका अनुसार पेटभर खान, सोतरमा सुत्न र नियमित रूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेको हो । पशुविज्ञ डा. लोकना

रसुवामा कोरोनाका जटिल बिरामीको उपचारमा समस्या

रसुवामा कोरोना भाइरसका कारण जटिल बनेका बिरामीको उपचारमा समस्या भएको छ । जिल्लामा अत्यावश्यक उपकरण तथा दक्ष चिकित्सक नभएपछि जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या भएको हो ।  जटिल प्रकृतिका बिरामीको उपचारमा...

म्याग्दीमा निको हुँदै जटिल समस्या भएका सङ्क्रमित

म्याग्दी। बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना सङ्क्रमितहरु निको हुने क्रम बढ्दो छ। एकसाता अघिसम्म सङ्क्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको संख्या बिस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको छ। चारदिन अघि १७ जना सङ्क्रमित भर्ना भएको आइसोलेसन कक्षबाट शुक्रबार पाँचजना डिस्चार्ज भएका थिए। अस्पतालका अनुसार हाइफ्लो दिइरहेका एक जनाको स्वास्थ्यावस्था गम्भीर भएपनि बाँकीको अवस्था सामान्य छ।रासस

दोलखामा कोरोना खोप लगाएका कसैलाई जटिल समस्या देखिएको छैन-स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखा जिल्लामा कोभिड-१९ विरुद्दको खोप लगाएका कसैलाई जटिल समस्या नदेखिएकाे जनाएको छ।