११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा भन्दा उपप्रमुख पदमा बढी मत बदर भएको छ । खसेको मत ९३ हजार ७८२ को झण्डै ४७ प्रतिशत मत बदर भएको छ । उपप्रमुख पदमा निर्वाचित उम्मेदवारको भन्दा बदर मत बढी छ । उपप्रमुखमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलमले ३० हजार ७८ मत पाएका थिए […]