कास्की – पोखरा महानगरपालिकालेको नीति तथा कार्यक्रममा मुर्रा राँगो ल्याउनेदेखि फेवातालको मापदण्डमा परेको संरचना हटाउनेसम्म परेका छन् ।
आइतवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले भारतले नेपाललाई दिने १५ वटा मुर्रा राँगाेमध्ये पाँच वटा राँगाे पाेखरामा ल्याउन पहल गर्ने बताउनुभयाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा भारतले १५ वटा मुर्रा राँगाे दिने बताएकाे थियाे ।
त्यसैगरी सर्वोच्च अदालतले दिएको आदेश बमोजिम फेवातालको ६५ मिटर क्षेत्रभित्र बनेका संरच...