काठमाडौं, २९ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णाय शक्तिका रुपमा सत्ता राजनीतिमा देखिएका छन् । उनकै भूमिकाले एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट आज हट्ने परिस्थित बनेको हो । अबका दिनमा पनि सत्ता राजनीतिमा नेपालले निर्णायक शक्ति बन्ने देखिएको छ । नेपालले ओलीविरोधी गठबन्धनमा आफू पक्षीय २६ सांसदको हस्ताक्षर लिएर जाँदा शेरबहादुर […]