आइएमई अटोमोटिभले महिलालाई निःशुल्क ब्याकहो लोडर तालिम दिने

काठमाडौं । एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । कम्पनीले नारी दिवसको अवसरमा सशक्तिकरण अभियान अन्तर्गत १५ जना महिलालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको हो । कम्पनीले महिलालाई ब्याकहो लोडर चलाउने तालिम प्रदान गर्न लागेको हो । साथै, लाइसेन्स प्राप्त गर्न र सम्बन्धित क्षेत्रमा रोजगारी सुरक्षित गर्न […]

सम्बन्धित सामग्री

आइएमई लाइफका कार्यालय प्रमुखहरूलाई तालिम

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना नेपालभरका क्षेत्रीय शाखा–उपशाखा कार्यालयका प्रमुखहरूका लागि सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी एकदिने तालिम प्रदान गरेको छ । कम्पनीका करिब एक सय ३० जना...

७ सय ४८ जना अभिकर्तालाई बिमा तालिम

आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा मुलुकभर एकै दिन ७ सय ४८ जना नयाँ अभिकर्तालाई बिमा तालिम प्रदान गरेको छ ।कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन ५ सय जना अभिकर्तालाई बिमा तालिम दिने लक्ष्य राखिएकोमा ७ सय ४८ जनालाई तालिम प्रदान गर्न सफल भएको जानकारी दिए । इन्स्योरेन्सका काठमाडौं उपत्यका भित्रका बानेश्वर, महाराजगञ्ज र […]

आइएमई जनरल इन्स्योरेन्सले दियो कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले चारदिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो। उक्त तालिमपश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको […]

आइएमई जनरल इन्स्योरेन्सको बीमा अभिकर्ता तालिम

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिको कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमईले कृषि तथा पशुपक्षी बीमा अभिकर्ताको रूपमा कम्पनीमा आबद्ध भई काम गर्न इच्छुक व्यक्तिका लागि पुस २५ देखि पुस २८ गतेसम्म उक्त तालिम सञ्चालन गरेको हो । तालिमपछि कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहकबीच पुलको काम गर्नेछन् ।

आइएमई जनरलको कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको तालिम सम्पन्न

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम  कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । तालिम पुस २५ गतेदेखि २८ गतेसम्म चलेको थियो ।उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरुबीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प

आइएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

आइएमई लाइफ इन्स्योरेन्सले संस्थाका कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सञ्चालन गरेको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सुर्खेतमा सो तालिम प्रदान गरेको हो ।कम्पनीका अनुसार तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी […]

पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्तालाई आइएमई जनरल इन्स्योरेन्सकाे तालिम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम दिएको छ । बीमा समितिले जारी गरेको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा मूल्याङ्कनकर्ताको व्यवस्था गर्न इन्स्योरेन्सले तालिम दिएको हो । तालिममा ओखलढुंगा र सोलुखुम्बुका गरी १५ जनाको सहभागिता रहेको थियो । दुई दिनसम्म सञ्चालित तालिममा मूल्याङ्कनकर्ताको क्षमता वृद्धि […]

आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्यांकनकर्ता तालिम

काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बुको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता व्यवस्था गर्न कृषि तथा पशुपक्षी बीमाका लागि कम्पनीले सोलु र ओखलढुंगाका सहभागीलाई एकै स्थानमा समावेश गरी तालिम दिएको हो । तालिम बीमा समितिको प्रतिनिधिको रोहवरमा सम्पन्न भएको कम्पनीले बताएको छ । १५ जना सहभागी क्षति मूल्यांकनकर्ता तालिमपछि कृषि तथा पशुपक्षी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा मूल्यांकनकर्ताले मूल्यांकन गरी दाबी भुक्तानी गर्नेछन् । यसबाट कृषि तथा पशुपक्षी बीमामा सुधार भई ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीको विश्वास छ ।