कांग्रेस संसदीय दलको निर्वाचनः मतदान सम्पन्न, गणना केही बेरमा सुरु हुने
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीका अनुसार सम्पूर्ण मत खसेको र अहिले मुचुल्का उठाएर गणनाको तयारी थालिएको छ ।