सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबर अघि मतदान सम्पन्न भएको हो ।
नेपाली कांग्रेस प्रदेश एकको सम्सदीय दलको नेता छान्न मतदान सम्पन्न भएको छ । दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको थियो । उद्वब थापा, अमृत अर्याल र केदार कार्की प्रतिस्पर्धामा छन् । कार्की अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६(२) बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रुपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रुपमा चिनिन्छन् । अर्याल भने मोरङ ५(१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन ।
काठमाडौं, ६ पुष । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । मतदानको मुचुल्का उठाएर गणनाको लागि तयारी थालिएको बताईएको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा छन् । थापाले पुस्तान्तरणको एजेण्डाको नेतृत्व गर्दै आएका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि नवनिर्वाचित युवा सांसद […]
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्धारित समयभन्दा केही समय ढिलो भएको मतदान केही बेर अघि सकिएको एक नेताले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । अब केहीबेरमा मतगणना सुरू हुनेछ । संसदीय दलको नेताका […]