गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी पर्यटकको हवाई उद्धार

रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरामी परी अत्तालिएको अवस्थामा हेलिकप्टरहरूले छिटोभन्दा छिटो उद्धार गर्ने गरेको पर्यटन व्यवसायी निसान गजुरेलले जानकारी दिए ।

सम्बन्धित सामग्री

भीरबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको हवाई उद्धार

काठमाडौँ। बुधबार भीरबाट लडेर गम्भीर घाइते भएका जाजरकोट भेरी नगरपालिका-४ का एक व्यक्तिलाई हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको छ । उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पुर्‍याइएको हो।

सडक दर्घटनामा परेर घाइते भएका व्यक्तिको हवाई उद्धार

काठमाडौँ। रुकुम पश्चिम चौरजहारीमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका एक व्यक्तिलाई हवाई उद्धार गरी कोहलपुर पुर्‍याइएको छ । चौरजहारी -९ का स्थानीयलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत कोहलपुर (बाँके) पुर्‍याइएको नेपाली सेनाले जनाएको छ।

भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, ३७५ घाइते

१८ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार गरी काठमाडौं, सुर्खेत र […]

नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार

गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

पर्यटकको हवाई उद्धार

हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।

पर्यटकको हवाई उद्धार

रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको आज उद्धार गरिएको हो । डाइनेष्टी एयरको हेलिकाेप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार...

पर्यटकको हवाई उद्धार

रसुवा :  हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ। लाङटाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो।डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको उक्त एयरले जनाएको छ। रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा पछारिएकी ती पर्यटकको नारीमा ठक्कर लागेको जनाइएको छ। रसुवाको गोसाइँकुण्ड र लाङ्टाङ हिमाली पदयात्रामा जाने पर्यटक बिरा

पदयात्राका क्रममा बिरामी परेका पर्यटकको हवाई उद्धार

रसुवा- हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाईंकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय  इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो । डानेष्ट्री एयरको हेलिकप्टरले धुञ्चेबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको उक्त एयरले जनाएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार पैदल यात्राका क्रममा बाटोमा […]

गम्भीर घाइतेको हवाई उद्धार

रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ।

रूखबाट लडेर गम्भीर घाइते भएका शिक्षकको हवाई उद्धार

गलकोट । रूखबाट लडेर गम्भीर घाइते भएका बागलुङको बडिगाड गाउँपालिका–८ पुरानो गाउँ किटानी माविका ५४ वर्षीय शिक्षक टकबहादुर काउछालाई हवाई उद्धार गरिएको छ । घर नजिकैको रूखमा तरकारी (इस्कुस) टिप्ने क्रममा लडेर घाइते भएका काउछालाई भीमगिठे स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणि कँडेलले जानकारी दिए ।