अर्थमन्त्री शर्माको पुनरागमनको अन्तर्य

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीमा उही आरोपी जनार्दन शर्मालाई पुनः नियुक्त गरे । संसदीय समितिले सुनपानी छम्केलगत्तै शर्मालाई पुनः अर्थमन्त्री बनाइयो । तर संसदीय समिति आफैमा नौटंकी र नाटक थियो । गठबन्धनको बहुमतले निर्णय गरेर शर्मालाई ‘चोख्याउने प्रयास’ गरियो । ११ सदस्यीय छानबिन समितिमा मुख्...

सम्बन्धित सामग्री

अर्थमन्त्री शर्माको गृहजिल्ला रुकुमपश्चिममा बल्ल मतगणना सुरु

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुमपश्चिममा मंगलबार बिहान ९ बजेबाट गणना सुरु भएको छ । नेकपा एमालेले मतदान प्रकृयामा असहमति राखेका कारण गणनामा ढिलाई...

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् । पहिलाेचाेटि अर्थमन्त्री हुँदा शर्माकाे प्रेस अजित अधिकारीले हेर्दै आएका थिए । धिताल लामाे समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी […] The post अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् । जनादेश साप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् ।   धिताल लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त

अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा नियुक्त गरेका हुन् ।  धिताल केही महिनाअघि अस्ट्रेलियाबाट नेपाल फर्किएका हुन् । जुम्लाका धिताल अस्ट्रेलियामा बस्दासमेत नेपाली पत्रकारितामै क्रियाशील थिए ।

अर्थमन्त्री शर्माको स्वागतमा सचिव मरासिनी अनुपस्थित

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अर्थसचिव मधुकुमार मरासिनी अनुपस्थित रहे । अर्थमन्त्री शर्मा दोस्रो पटक मन्त्रालयमा मन्त्रीका रुपमा पदभार ग्रहण गर्दा सचिव मरासिनी भने अनुपस्थित भएका हुन् । सामान्यतया मन्त्रीलाई विभागीय प्रमुखको हैसियतमा सचिवले स्वागत गर्ने प्रचलन रहेको छ । सचिव मरासिनीको अनुपस्थितिमा राजश्व सचिव कृष्णहरि पुस्करले अर्थमन्त्री शर्मालाई स्वागत गरेका छन् […]

नवनियुक्त अर्थमन्त्री शर्माको शपथ बेलुकी  ५:३० बजे

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पद तथा गोपनीयताको शपथ बेलुकी ५:३० बजे हुने भएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ बेलुकी ५ बजे रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका थिए । सोहीअनुसार राष्ट्रपतिले शर्मालाई अर्थमन्त्री नियुक्त गरेर बेलुका ५ ३० मा शपथ गराउने अधिकारीले जनाए ।बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइनः योगेश भट्टराई

काठमाडौँ – एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार सञ्चारकर्मी सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताए। उनले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए। उनले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरूलाई पनि कानुनी कारबाहीको दायरामा […]

एमालेद्वारा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ ।  बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । आजको प्रतिनिधि सभा बैठकको सुरुमा नै एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै उहाँको राजीनामा माग गर्नुभयो । सांसद पाण्डेले अर्थमन्त्री शर्मा...

अर्थमन्त्री शर्माको पद धरापमा

काठमाडौं, ६ वैशाख । अर्थमन्त्री जर्नादन शर्माको पद धरापमा परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदलतले काममा फर्कने गरी अन्तरीम आदेश जारी गरेसँगै उनको पद धरापमा परेको हो । शर्माकै चाहना अनुसार सरकारले अधिकारीलाई कारबाही गरी निलम्बन गरेको थियो । तर, अधिकारी फर्कने गरी अदालतले बाटो खोलिदिएपछि नयाँ घटना विकास भएको […]

अर्थमन्त्री शर्माको पत्रकार सम्मेलन ४ बजे

काठमाडौं,। २८ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले अहिले ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि विभिन्न रुपमा अर्थमन्त्री शर्माको आलोचना भैरहेको बेलामा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । उनले आजको पत्रकार सम्मेलनमार्फत मुलुकको अहिलेको आर्थिक अवस्थाबारे पनि प्रकाश पार्ने जनाईएको छ । हिजोमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) […]