झापा: तेस्रो मुलुक पुनर्वासले झापा र माेरङमा रहेका शरणार्थी शिविरमा ठूलो पारिवारिक विचलन ल्याएको छ। धेरैको परिवार छुटेको छ। दैनिक रोएर बस्न बाध्य छन् उनीहरू।
यस्तो समस्या धेरैजसो शिविरमा रहेका वृद्धवृद्धामा देखिएको छ। कतिपय वृद्धवृद्धाहरू तेस्रो मुलुक पुनर्वास भएर नजाने र आफ्नै देशमा फर्कने भनेर यहीँ बस्दै...