जाडो बढेपनि बजारमा न्यानो कपडाको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् ।काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरेका हुन् ।उनीहरुले विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरेपनि यो वर्ष सुनसान […]