नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको 'दोहोरी च्याम्पियन' का संचालक गायक बद्री पंगेनीले सुरुका केही एपिसोडमा कमजोरी भएको स्वीकारेका छन्। उनले दर्शकहरुले दिएको गालीलाई आर्शिवादको रुपमा लिइने समेत बताए।
कार्यक्रममा निर्णायकहरुले दिएका अधिव्यक्तिहरु विवादित बन्न पुगेका थिए। निर्णायक चन्द्र शर्माले प्रतियोगी कल्पना दाहाललाई गरेको कमेन्ट सामाजिक सञ्जालमा भाइरल र विवादित