महालक्ष्मीले १३ गतेका लागि बोलायो स्थगित साधारणसभा

९ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकको लामो समयदेखि स्थगित साधारणसभा आगामी १३ गते बस्ने भएको छ । आन्तरिक विवाद र अदालतको आदेका कारण बैंकको साधारणसभा पटक पटक स्थगित हुँदै आएको थियो । गत पुस २५ गते गणपुरक संख्या नपुगी स्थगित भएको र पुन मिति २०७८ माघ ३ गते बोलाइएको साधारणसभा अदालतको आदेश पछि स्थगित […]

सम्बन्धित सामग्री

कोरम नपुगेपछि विशेष साधारणसभा स्थगित

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा कोरम नपुगेपछि स्थगित भएको छ। सहिद स्मारक लिगका ४२ क्लबमध्ये अधिकांश विरोधका बाबजुद आइतबारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा बहुमत नपुगेपछि सोमबारको लागि सारिएको छ।कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र भर्चुअल रूपमा उपस्थित भएका थिए। एन्फाको विधान २०७७ संस्करणको धारा (२८) को (१) बमोजिम गणपूरक संख्या अपुग भएकाले पुनः उक्त एन्फा विशेष साधारणसभा विधानको धारा २८ को २–३ अनुरूप अनलाइनमार्फत २०८० भाद्र २५ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ

गणपूरक संख्या नपुगेपछि स्थगित हिमाल दोलखाको साधारणसभा फेरि बोलाइयो

गणपूरक संख्या नपुगेपछि स्थगित भएको हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा फेरि बोलाइएको छ ।

एन्फा विशेष साधारणसभा दोस्रोपटक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा)को ८ फागुन आइतबार हुने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । एन्फामा आबद्ध ४८ वटा जिल्ला फुटबल संघ, निर्णायक संघ, प्रशिक्षक संघ, महिला फुटबल संघ, सहिद...

एन्फा विशेष साधारणसभा फेरि सर्यो

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभा अनिश्चित कालका लागि स्थगित भएको छ।एन्फाले विज्ञप्ति जारी गर्दै ८ फागुनमा भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जनाएको छ।एन्फाले विज्ञप्तिमा साधारणसभाको अर्को मिति, समय र स्थानका बारेमा अर्को पत्रबाट जानकारी दिने पनि जनाएको छ। एन्फाले दोस्रोपटक साधारणसभा स्थगित गरेको हो।एन्फा कार्यसमिति बैठकमा ८ फागुनमा विशेष साधारणसभाको मिति तय भएको थियो। अहिले एन्फाले प्राविधिक कारण देखाएर सभा सार्ने निर्णय गरेको छ

फिफाबाट गाइडलाइन नआउँदा एन्फा विशेष साधारणसभा दोस्रो पटक स्थगित

५ फागुन, काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को यही फुन ८ गते आइतबार हुने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । एन्फामा आबद्ध ४८ वटा जिल्ला फुटबल संघ, निर्णायक संघ, प्रशिक्षक संघ, महिला फुटबल संघ, शहीद स्मारक ए, बी र सी डिभिजन लिगसँगै राष्ट्रिय लिगमा छनोट भएका चार टोलीलाई पत्र लेख्दै एन्फाले विशेष साधारणसभा […]

एन्फाको साधारणसभा स्थगित

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा स्थगित भएको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रुपमा हुने भनिएको संघको साधारणसभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन्। रोकिएको साधारणसभा फागुन ८ गते बिहान साढे ११ बजे भर्अुअल रुपमा गर्ने एन्फाले जनाएको छ।

रोकियो तीन कम्पनीको साधारणसभा

तीन वटा कम्पनीको साधारणसभा स्थगित भएको छ । जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित भएको हो ।  जोशी हाइड्रोपावरले माघ २ गते, प्रोग्रेशिभ फाइनान्सले पुस २० गते र महालक्ष्मी विकास बैंकले माघ ४ गते गर्ने भनिएको सभारणसभा स्थगित भएको हो । जोशी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा कोभिड १९ को महामारीका कारण स्थगित भएपछि बैंकको भने गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

क्यानको वार्षिक साधारणसभा स्थगित

काठमाडौं, ९ पुस । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै साधारणसभा स्थगित गरिएको बताएको हो । केहि जिल्ला संघले अधिवेसन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेपछि स्थगित गरिएको क्यानले विज्ञप्तीमा भनेको छ । ‘नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको […]

धनगढीमा तय क्यानको साधारणसभा स्थगित

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को यहि पुस १४ र १५ गते धनगढीमा गर्ने तय गरिएको वार्षिक साधारणसभा स्थगित भएको छ । क्यानले बिहीबार राति साधारणसभा स्थगित गरिएको सूचना जारी गरेको छ । साधारणसभा केही जिल्लाको ४ वर्षे कार्यकाल पूरा भएको र जिल्लाहरुबाट अधिवेशन पश्चात मात्रै केन्द्रीय साधारणसभा हुने बताएको छ । यस्तै क्यानले नयाँ […]

गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न निर्देशन

१६ भदौं, काठमाडौं । गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो । कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी […]