लिपुलेक, कालापानी फिर्ता गर्न विपीको अभियान

काठमाडौं : नेपाली कांग्रेस (विपी) ले राष्ट्रियता संरक्षण गर्न एक महिने अभियान शुरु गरेको छ।रिपोर्टर्स क्बल नेपालमा आज पत्रकार सम्मेलन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्परा जोगाउन उक्त पार्टीले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।पार्टीका उपसभापति पुष्पराज पराजुलीले नेतृत्वमा रहेका नेताहरु देशप्रति गम्भीर नभएको आरोप लगाए। उनले भारतसँग बोल्न प्रधानमन्त्री शेरबहादुर देउवाको आँट नभएको दाबी गरे।उनले प्रधानमन्त्री सुशील कोइरालाले २०७२ सालमा चीन र भारतलाई

सम्बन्धित सामग्री

एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने घोषणा गरेका छन् । एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगाा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् । उनले […]

‘एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछाैं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरपछि एमालेको सरकार बन्ने र त्यही सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने उद्घोष गरेका छन् । एमालेद्वारा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार दार्चुला सदरमुकाम खलंगा पुगेका ओलीले नेपालले आफ्नो एक इन्च भूभाग पनि कसैलाई नछोड्ने बताएर भारतीय पक्षलाई सचेत पारेका छन् । उनले […] The post ‘एमाले सरकार बन्नासाथ कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछाैं’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दार्चुला पुगेर ओलीले भने : कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु

१८ कात्तिक, दार्चुला । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । शुक्रबार सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन् । […]

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।...

भारतले अतिक्रमण गरेको कालापानी फिर्ता हुन्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको सरकारले भारतद्धारा अतिक्रमित भूमि कालापानी फिर्ता हुने बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै...

ओलीको प्रश्नः कालापानी फिर्ता ल्याउँछु भन्न किन नसकेको ?

काठमाडौं, २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी फिर्ता ल्याउँछु भन्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रमबारे प्रतिनिधि सभामा बोल्दै उनले कार्यक्रममा धेरै जिब्रो चपाएर कुरा उल्लेख भएको टिप्पणी गरे । ‘जिब्रो चपाउँदा रगत आइसक्यो होला, ठोस तोकेर केही पनि बोलेको छैन,’ ओलीले भने,‘कालापानी, लिम्पियाधुरा र लिपुलेक […]

लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या होइन, डराउनुको पनि हद हुन्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको समस्या नभई आफ्नो भूमि भएको बताएका छन्। सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रममा सरकारले समस्या समाधान गर्ने उल्लेख गरेपछि ओलीले त्यसलाई प्रश्न गर्दै भने, 'लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या होइन। त्यो हाम्रो भूमि हो। त्यसलाई फिर्ता ल्याउँछु किन भन्नु सक्नुभएन। आफ्नो जग्गा फिर्ता लिन्छौ भन्नुको सट्टा समस्या हो भन्ने?'अघिल्लो सरकारले आँट गरेर आफ्नो जग्गासहितको नक्सा छापेको उनले बताए। प्रधान