पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी

कांग्रेस नेताहरूका अनुसार राष्ट्रपति आफ्नो दललाई दिने पूर्व समझदारीमा प्रधानमन्त्री प्रचण्ड कायमै देखिएका छन् । र, राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने छ ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा चुनावमा एमालेले कति सिट ल्याउला ? यस्तो छ शंकर पोखरेलको प्रक्षेपण

२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले भर्खरै कार्यावधि पूरा गरेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हो । उक्त प्रतिनिधिसभाका २७५ सिटमध्ये एमालेको १२१ सिट थियो । पार्टी विभाजनपछि एमालेमा ९८ जना कायम थिए । ४ मंसिरमा हुने चुनावमा एमालेका विरुद्ध कांग्रेसले पाँचदलीय गठबन्धन बनायो । भर्खरै त्यसबाट जसपालाई एमालेले आफूतिर तानेर चुनावमा प्रतिस्पर्धाको तयारी […]

भरपर्दो सहयात्री खोज्ने एमालेको तयारी

एमालेले नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन–४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने समेत जनाएको छ ।‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमा रेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन

बजेटपछि लुम्बिनी सरकार हेरफेरको तयारी, को-को छन् मन्त्रीको लाइनमा ?

रुपन्देही । लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धन सरकारको ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाको मुख्यमन्त्री बन्ने योजना पूरा नहुने भएको छ । साउन २८ गते एमाले नेतृत्वको सरकारलाई विस्थापन गर्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा अहिलेको सरकार बनेको थियो । त्यतिबेला माओवादी र कांग्रेसबीच पहिलो चरणमा माओवादी नेता केसी मुख्यमन्त्री बन्ने र […]

बजेटमाथि आजदेखि छलफल, भण्डाफाेर गर्ने एमालेकाे तयारी

बजेटमाथिको छलफल तीन दिनसम्म चल्नेछ । यसैबीच पाँचदलीय गठबन्धन सरकारले ल्याएको बजेटको प्रमुख विपक्षी नेकपा एमालेले भण्डाफोर गर्ने भएको छ ।

पर्वतमा टुट्यो पाँचदलीय गठबन्धन, जनमोर्चा र जसपा बाहिरिए

पर्वत  : भागवण्डा नमिलेकै कारण टुट्न सक्ने अवस्थासम्म पुगेको जिल्लाको पाँचदलीय गठबन्धन तीन दलमा सीमित भएको छ।गठबन्धनमा रहेका ठूला दलहरूले भागवण्डामा अवहेलना गरेका कारण आफूहरू गठबन्धनमा रहनुको औचित्य नभएको भन्दै जनमोर्चाले मनोनयनको पहिलो दिन आइतबार नै आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ। सोमबार जनता समाजवादी पाटी (जसपा) ले पनि आफ्ना उम्मेदवारलाई उठाउने तयारी गरेको छ। जसपाको तर्फबाट कुश्मा नगरपालिकाको प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाउने तयारी भइरहेको जसप

गठबन्धनसँग भिड्न एमालेका ७ रणनीति

सत्तागठबन्धन तालमेलसहित चुनावमा जाने भएपछि एमालेले जवाफी योजना र रणनीतिको तयारी थालेको छ । आफूहरूका सिटमा भागबन्डा गर्ने गरी सत्तारूढ पाँचदलीय गठबन्धन अगाडि बढेपछि उसले व्यवस्थित योजना र आक्रामक प्रचारसहितका रणनीति...

निर्वाचन सारे ‘अस्वीकार्य’

काठमाडौं, माघ ११ । गठबन्धनमा रहेका दलहरूले सरकारलाई स्थानीय तहको निर्वाचन सार्न निर्वाचन ऐन संशोधन गर्न सिफारिस गरेपछि सर्वत्र विरोध सुरु भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन वैशाखमा गर्नुभन्दा कानुनमा देखिएको अड्चन फुकाएर निर्वाचन सार्ने तयारी गरेपछि विभिन्न क्षेत्रबाट त्यसको विरोध भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साथै नागरिक तहबाटै स्थानीय […]