२३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले आफ्नै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निलम्बन किन निष्प्रभावी हुनुपर्ने ?’ भनी कारण पेश गर्न आदेश दिएको छ । संघीय संसद महासचिव भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन नगर्नू भनी आदेश दिने क्रममा सर्वोच्चले जबराको हकमा समेत कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतले अरु विपक्षीहरुलाई महान्यायाधीवक्ता कार्यालयमार्फत लिखित […]