काठमाडौं, पुस १५ । भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ । दुर्घटनामा दुई जना सख्त घाइते भएका छन्। तीव्र गतिमा रहेको कार मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कारले अर्कोतर्फबाट आईरहेको ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका–१५ घर भएका अभिषेक शाहको […]