धादिङमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-१० हनुमानडाँडा नजिकै  शनिबार दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीले बताए। मृत्यु […]