१ असार, काठमाडौं । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनाार्दन शर्माले जवाफ दिने विषय आजको संसद बैठकको कार्यसूचीमा परेको छैन । संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थमन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन । आजको बैठकमा तीनवटा कार्यसूची रहेका […]