काठमाडौँ । अर्थ मन्त्रालयमाथि उठेका प्रश्नको मन्त्री जनार्दन शर्माले जवाफ दिने विषय आजको संसद् बैठकको कार्यसूचीमा परेको छैन । संसद् बैठकमा प्रतिपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममालाई लिएर अर्थ मन्त्रालयमाथि विभिन्न प्रश्न उठाएका थिए । तर, आज जारी संसद् बैठकमा ती प्रश्नको जवाफ दिने विषय कार्यसूचीमै राखिएको छैन । आजको बैठकमा तीन वटा कार्यसूची रहेका […]