प्रभावती नदीको धार्मिक तथा सांस्कृतिक महत्त्व

कुनै पनि नदीलाई धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वसँग जोडेर हेर्ने गरिएको छ । प्रायः नदी मानिसको जीवनसँग जोडिएको पाइन्छ । त्यस कारण पनि मानिसको सभ्यताको सुरुवात विभिन्न नदी किनारबाट हुँदै आएको इतिहास छ ।  मानिसका लागि शुद्ध पानी, कृषिका लागि पानीको प्रमुख स्रोत पनि खोला, नदी हुने गरेको छ । स्कन्द पुराणमा नदीको महत्त्वको बारेमा उल्लेख गरिएको छ । धर्मशास्त्रमा नदीलाई मर्त्यलोक (पृथ्वी) र स्वर्गलोकसँग जोड्ने पुलको रूपमा लिँदै आइएको छ ।  नदीमा गइ सम्पूर्ण पितृ कार्यहरू जस्तै श्राद्ध, तर्पण, दान आ...

सम्बन्धित सामग्री

धार्मिक पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गह्रौंसुर मन्दिर

गह्रौंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रसिद्ध स्थलमध्ये एक हो । यो धार्मिक र सांस्कृतिक महत्त्व रहेको यो मन्दिरको छुट्टै इतिहास रहेको छ ।

भोलिदेखि इन्द्रजात्रा सुरु हुने

भादगाउँ– धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा मङ्गलबारदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान  भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।  भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरव, याँमता (आकाश दीप) मुपात्र  र पुलुकिसी जात्रा गरी […]

हरितालिका पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन् । उनले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदिबहिनीहरुमा  सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नार...

गौरा पर्वको विशिष्ट पहिचान  ः मुख्य मन्त्री भट्ट

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गौरा पर्वको विशिष्ट पहिचान रहेको बताएका छन्। आज प्रदेशवासीका नाममा शुभकामना सन्देश दिँदै मुख्य मन्त्री भट्टले सुदूरपश्चिम प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक संगमको स्थल भएको बताए। उनले परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिकता र पौराणिकता रहेको बताए।‘गौरा पर्व आपसी समझदारी र बन्धुत्वको भावना जगाई खुशियालीका साथ मनाउनु हुनेछ भन्ने विश्वास बोेकेको छु’, उन

नाग पूजनको सांस्कृतिक महत्त्व

विविधतायुक्त नेपाली समाज र संस्कृतिले जीवजन्तु, पशुपन्छीको पूजाआजाको परम्परालाई समेत विशिष्ट महत्त्व दिएको छ। यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्त्व रहिआएको छ। जसका कारण विश्वास, आस्था र भक्ति प्रकट गरिन्छ। विभिन्न चाडपर्वमा विविध पशुपन्छीको पूजा गर्ने क्रममा नागपञ्चमी यस्तो दिन हो, जसमा नाग (सर्प)को पूजा गरिन्छ।

बिक्री भएको ऐतिहासिक कमल पोखरी फर्काउन अदालतमै धर्ना

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् । धार्मिक र सांस्कृतिक महत्त्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा दर्ता तथा किनबेच गरी पोखरी पुरेर जग्गा टुक्राउन डोजर आएपछि पोखरी बिक्री भएको स्थानीयले […]

‘रामायण भवन’मा सुनिँदैन कीर्तनको गुञ्जन

ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका जनकपुरधामका अधिकांश स्थल राम र सीतासँग जोडिएको छ । तीसँग सम्बन्धित विभिन्न मठ मन्दिर अहिले पनि अस्तित्वमै रहेका छन्, जसमध्ये जनकपुरधामस्थित राम मन्दिर अगाडी र धनुष सागर तलाउको डिलमा स्थित रामायण भवन समेत एक हो ।  जनकपुरधामको ऐतिहासिक रामायण भवन अहिले भने आफ्नै अस्तित्वको खोजीमा छ । धार्मिक परम्पराको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले रामायण भवनमा दुई दशक अघिसम्म संस्कृति भाषाको अध्ययन अध्यापन समेत हुन्थ्यो भने प्रत्येक दिन कीर्तन पन

मकरमेला अवधिभर पनौतीमा टिप्पर सञ्चालनमा रोक

काभ्रे : जिल्लाको पनौती नगरपालिकामा मकरमेला अवधिभर टिप्पर सञ्चालनमा रोक लगाइने भएको छ।पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’लाई मद्देनजर गर्दै माघ महिनाभर नगरक्षेत्रमा टिप्पर सञ्चालनमा रोक लगाउने भएका हुन्।मकर मेलालाई व्यवस्थित बनाउन टिप्पर सञ्चालनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पनौतीमा मकरमेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ।पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं मकरमेला मूल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिक

भक्तपुरमा यमःद्यो ठड्याउँदै इन्द्रजात्रा आजदेखि सुरु

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुर नगरका टोल टोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र […]