इपीएल : काठमाडौँ किंग्स ११ को विजयी सुरुवात, चितवनको लगातार दोस्रो हार :: Pahilopost.com

काठमाडौँ : भारतीय खेलाडीद्वय प्रदिप शाहु र सुब्रमनिया आनन्दको उत्कृष्ट प्रदर्शन मद्दतमा काठमाडौँ किंग्सले एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ मा विजयी सुरुवात गरेको छ। काठमाडौँले चितवन टाइगर्सलाई सोमवार ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो। चितवनको भने यो लगातार दोस्रो हार हो। आइतवार चितवन ललितपुर प्याट्रिओट्ससँग ११ रनले

सम्बन्धित सामग्री

सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात

काठमाडौं – युवा ब्याटर सन्दीप जोराको शतक र कप्तान रोहित पौडेलको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । बागमतीको भने यो लगातार दोस्रो हार हो । जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १ सय ५२ […] The post सन्दीपको शतक र रोहितको उत्कृष्ट बलिङमा एपीएफको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

एनभिए क्लब भलिबल : न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ

नेपाल टी-२० : जनकपुरको विजयी सुरुवात, पोखराको लगातार दोस्रो हार

१० पुस, काठमाडौं । जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै नेपाल टी२० लिगमा विजयी सुरुवात गरेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा पोखरा टिम काठमाडौं नाइट्ससँग पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबारको दोस्रो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.४ […]

दीपेशको अलराउन्ड प्रदर्शनमा प्रदेश एकको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) ( बायाँ हाते अलराउन्डर तथा कप्तान दीपेश कंडेलको अलराउन्ड प्रदर्शनमा प्रदेश एकलले वाई वाई यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई २१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । गण्डकीको लगातार दोस्रो हार हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ४९.४ ओभरमा १ सय ८३ रनमा अल आउट […]

मलेसियाको विजयी सुरुवात

मलेसियाले त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा विजयी सुरुवात गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा मंगलबार भएको खेलमा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले हरायो । पीएनजीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।

एनभीए भलिबल : महिलातर्फ एपीएफ क्लबको विजयी सुरुवात

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा महिलातर्फ साविक विजेता नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। शुक्रबार बिहान त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्टस क्लबलाई तीन शून्यको सोझो सेटमा हरायो।  ढोरपाटनको लगातार दोस्रो हार हो। पहिलो खेलमा ढोरपाटन न्यूडायमण्डसँग पराजित भएको थियो। एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ को सेटमा हरायो। खेलको सुरुवात देखि नै कमजोर टिम ढोरपाटनविरुद्ध एपीएफले दबाव द...

इपीएल : भैरहवाको विजयी सुरुवात, काठमाडौंको दोस्रो हार :: Pahilopost.com

काठमाडौं : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा विजयी सुरुवात गर्दा काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ। बुधबार भएको दिनको दोस्रो खेलमा भैरहवाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा भैरहवाले पहिलो खेलमै जित हात पारेको हो। यता उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग पराजित भएको काठमाडौंको यो

साबा यू–१६ पुरुष बास्केटबलमा नेपालको विजयी सुरुवात :: Pahilopost.com

काठमाडौं : नेपालले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुवात गरेको छ। राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९६–३८ ले सहजै हरायो। भुटानको भने लगातार दोश्रो हार हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले पहिलो क्वाटरमा २६–१० को अग्रता लिएको थियो। दोश्रो क्वाटरमा भने नेपाल १३–१४