रोटरी क्लव अफ राजधानीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ जना सहभागी

काठमाडौं । रोटरी क्लब अफ राजधानीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । रोटरी क्लव अफ राजधानी, रोट्रयाक्ट क्लव अफ राजधानी, मात्रिका आइ सेन्टर र देउराली क्लवको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी, […] The post रोटरी क्लव अफ राजधानीद्वारा आयोजित रक्तदान कार्यक्रममा ७७ जना सहभागी appeared first on राजधानी राष्ट्रिय दैनिक.