काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिन निर्देशन दिएको छ । महानगरपालिकाको महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिन निर्देशन दिएको हो । अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न सूचनामा भनिएको छ । त्यस्तै,...
The post काठमाडौँ महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिन निर्देशन appeared first on Purbeli News.