ओली नेतृत्वको केन्द्रीय र प्रदेश सरकारले प्रतिगमनलाई मद्दत गर्दैछ : जनमाेर्चा

लुम्बिनी प्रदेशमा  मुख्यमन्त्रीको राजीनामा र पुनः उनलाई मुख्यमन्त्रीमा नियुक्ति तथा सपथ ग्रहण गराइएको घटनाको बारेमा राष्ट्रिय जनमोर्चाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षीहरुले अविश्वासको प्रस्ताव राखेका थिए । बैशाख १९ गते प्रदेश सभामा उक्त प्रस्तावमाथि छलफल गरी निर्णयार्थ पेश गर्ने कार्यक्रम थियो । लुम्बिनी प्रदेश सभामा कूल ८१ जना सांसद छन् । ४२ जना विपक्षी सांसदहरुको हस्ताक्षरसहित प्रस्तावित मुख्यमन्त्रीलाई नियुक्ति गर्न निवेदन दर्

सम्बन्धित सामग्री

अचानक झापा पुगे ओली

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।

ओली–नेपाल पक्षको कित्ताकाट नहुन्जेल प्रदेश १ सरकार सुरक्षित

मोरङ – नेकपा एमालेको विवादसँगै प्रदेश १ राजनीतिमा तरंगित हुँदै आएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तताले प्रदेश सरकारको बागडोर समेत डगमगाएको छ। यससँगै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले पार्टी एकताका लागि आफू र मुख्यमन्त्रीसमेत पद त्याग गर्न तयार रहेको बताएका छन्। सबै कुरा मिल्दै जाँदा […]

ओली नियुक्त गरेका चार प्रदेश प्रमुख पदमुक्त, ३ मात्र बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारको पालामा भएका राजनीतिक नियुक्ति एकपछि अर्को गर्दै खारेज गर्दै गएको छ । ओलीको पालामा नियुक्त भएका ७ प्रदेश प्रमुख मध्ये ४ जनालाई देउवा सरकारले पदमुक्त गरेको छ । बिहीवार बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउन सिफारिश गरेको छ । बागमती प्रदेशमा बुधवार मात्र मुख्यमन्त्री परिवर्तन भएको थियो । डोरमणि पौडेलले राजीनामा गरेलगत्तै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । यसअघि गत सोमवार मात्र प्रदेश २ का प्रदेश प्र...

लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्कविहीन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री (ओली) सम्पर्क विहीन भएको बताएको छ । प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले...

सुदूरपश्चिम प्रदेश सभा : ओली र नेपाल पक्षका सांसदबीच जुहारी

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओली र पार्टीबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदबीच जुहारी चलेको छ । बजेट र पार्टीका विषयमा एकअर्को पक्षले...

प्रदेश १ मा सरकारले सदन बहिष्कार गर्ने नेकपा ओली पक्षको निर्णय

अविश्वासको प्रस्तावमा छलफल हुने भएपछि प्रदेश १ मा ओली समूहले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।

प्रदेश सभाको तेस्रो वर्ष पूरा, कानुन निर्माणमै अलमल

प्रदेश २ को वार्षिकोत्सव ओली समूहद्वारा बहिष्कार  प्रदेश २ को तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा ओली समूहका सांसदले बहिष्कार गरेका छन् । प्रदेश सभा सचिवालयले प्रचण्ड–नेपाल समूहका नेतालाई प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा...

लुम्बिनीमा ओली समूहले गर्‍यो प्रदेश र जिल्ला कमिटी पुनर्गठन

१७ माघ, बुटवल । औपचारिकरुपमा विभाजन हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिएर कमिटी पुनर्गठन गरेको हो । सो समूहले लुम्बिनी प्रदेश […]

ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गर्यो, भीम रावलमाथि कारबाही

नेकपा केपी ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ । प्रदेशको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको हो ।  प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले पुस २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएकोमा उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको छ । बैठकले पार्टीको रकम हिनामिना गरेको आरोप लगाउँदै नेता&nb...

प्रदेश सांसद न्यौपाने ओली समूहमा लागे

बुुटवल। लुुम्बिनी प्रदेश सभाका रुपन्देही क्षेत्र नम्बर १ को (ख) निर्वाचत सांसद दधिराम न्यौपाने नेकपा (ओली समूह) मा लागेका छन् । उनी पूर्व माओवादीबाट प्रत्यक्ष निर्वाचित सांसद हुुन् । नेकपा विभाजित बनेसँगै अहिले सांसदहरु तानातानमा परेका छन् । प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति समेत रहेका न्यौपानेले आफू (प्रचण्ड माधव नेपाल) छाडेर ओली समूहमा लागेको लोकान्तरसँग स्वीकार गरे । प्रदेशसभामा ६१ सांसद रहेकोमा पूर्वमाओवादीका २० सांसद रहेका छन् । उनीसँगै पार्टीमा प्रदेशका उम्मेदवार अनुप बराल पनि नेकपा ओली समूहमा आएका ...