१५ भदौं, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा कार्यरत उच्च अधिकारीको सरुवा गरेको छ । बुधबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो । स्वास्थ्यमन्त्री भवानी खापुङका विज्ञ सल्लाहकार डा. रमेश ढकालका अनुसार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको […]